News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, विमा, समाचार

    लोपोन्मुख समुदायकी बिमला हायुले जन्मदिनको अवसरमा आमालाई दिइन् बीमा पोलिसी उपहार

    काठमाडौं । लोपोन्मुख समुदायकी बीमला हायुले आमाको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । छोरी बिमला हायुले आज आमा नेक कुमारी हायुलाई नेपाल लाइफको जीवन ज्योति बीमा पोलिसी उपहार दिएकी हुन् । नेपालको लोपोन्मुख...बाँकी

    नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको...बाँकी

    पश्चिम रुकुमको मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको २६२ औं शाखा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पश्चिम रुकुम जिल्लाको मुसिकोट न.पा.वडा न.१ स्थित २६२औं शाखा कार्यालय मुसिकोट विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले...बाँकी

    ऊर्जामन्त्री भुसालद्वारा सार्वजनिक जग्गा संरक्षणका अगुवा सम्मानित

    काठमाडौं । ललितपुर महानगरपालिका–२५ खोकना दोबाटोस्थित सार्वजनिक जग्गा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्ने स्थानीय एवं समाजसेवीलाई शनिबार सम्मान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १०४ जनाभन्दा बढी सार्वजनिक जग्गा संरक्षण अभियन्तालाई सम्मान...बाँकी

    नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.को आयोजना तथा सन इन्फोटेक लि.को संयोजकत्वमा मिति २०७९ भाद्र १७ गते शुक्रबार ढुकुरपानी माध्यमिक विद्यालय, दमक, झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय...बाँकी

    कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इकर्मश बिजनेश २०२२’ अवार्ड

    काठमाडौं । कुमारी बैंकले ‘एक्सिलेन्स इन इकर्मश बिजनेश २०२२’ अवार्ड पाएको छ । भिसाले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ– पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो । बैंकले आगामी दिनहरुमा...बाँकी

    मुक्तिनाथ विकास बैंकले ल्यायो बीमा सुविधा सहित उत्कृष्ट मुद्धती योजना

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना सञ्चालनमा ल्याएको छ । यसमा योजनाले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख सम्मको बीमा सुविधा दिने बैंकले जनाएको छ । बैंकका अनुसार यो...बाँकी

    मुथुट फिनकर्प र आइएमईबीच सम्झौता

    काठमाडौं । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ श्री साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गर्नुभएको...बाँकी

    रिलायन्स लाइफको बर्दिवास र हेटौडामा क्षेत्रीय एजेन्सी भेटघाट सम्पन्न

    काठमाडौं । रिलायन्स लाईफ इन्सोरेन्सको बर्दिबास र हेटौडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सम्पन्न भएको छ । कम्पनीले भदौ ८ र ९ गते सम्मेलन सम्पन्न गरेको हो । हरेक वर्ष प्रत्येक क्षेत्रमा गरिँदै आएको एजेन्सी भेलामा कम्पनीको...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनमा १० प्रतिशतसम्मको छुट

    काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित होटल जंगल क्राउनबीच सम्झाैता भएकाे छ । बैंक र हाेटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झाैता भएकाे हाे । सो सम्झाैतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले होटल जंगल क्राउनले प्रदान...बाँकी