News Portal

  • प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

    आर्थीकसंसार संवाददाता७ फागुन, २०७७
    १११९ पटक
    ७ फागुन, २०७७

    काठमाडौं । प्रदेश नं. २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्