News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कृषि विकास बैंकको एडीबीएल स्मार्ट प्लस मोबाईल बैंकिङ सुरुवात

    काठमाडौं । कृषि विकास बैंकले मोबाइल बैंकिङ सिस्टम अपग्रेड गरेको बताएको छ । मोबाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने गरी मोबाइल बैंकिङको नयाँ भर्सन अपडेट गरेको...बाँकी

    एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौता

    काठमाडौं । नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी...बाँकी

    नबिल बैंक भोजपुर शाखा स्थानान्तरण, भाडामा भवन खोज्दै

    काठमाडौं । नबिल बैंकको भोजपुर शाखा स्थानान्तरण गरिने भएको छ । बैंकले हाल सञ्चालन भइरहेको भवनबाट स्थानान्तरण गरी नयाँ भवनबाट शाखा सञ्चालन गर्ने हो । उक्त शाखा स्थानान्तरण गर्ने भएकाले बैंकलाई नयाँ कार्यालय भवन आवश्यक...बाँकी

    सिजि मोटर्सको विद्युतीय सवारी खरिदमा कामना सेवाले सुलभ ब्याजदरमा कर्जा दिने

    काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजि मोटर्स प्रा. लि. सँगसम्झौता गरेको छ । यस सम्झौतामा कामना सेवा विकास...बाँकी

    एनआइसी एशिया बैंकले ल्यायो “फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा” अफर

    काठमाडौं । एनआइसी एशिया बैंकले कनेक्ट आइपिएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि “फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले...बाँकी

    ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । ज्योति क्यापिटलको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको जनाएको छ ।कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशत...बाँकी

    कामना सेवा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा उर्लाबारी स्थित राधा कृष्ण मन्दिर र २०८० साल भदौ २१ गते बिराटनगर श्री कृष्ण जन्माष्टमी रथ यात्रामा आएका भक्तजनहरुलाई लक्षित...बाँकी

    प्राइम बैंकका सबै ग्राहकहरुको खाता नम्बर परिवर्तन, एक दिन सेवा बन्द

    काठमाडौं । प्राइम कमर्सियल बैंकले ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने भएको छ । बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूको खाता नम्बर भदौ २३ गते शनिबारदेखी परिवर्तन गर्ने जनाएको छ । सम्पूर्ण ग्राहकहरूको खाता नम्बर १० अङ्क...बाँकी

    कामना सेवा विकास बैंकले दियो श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर

    काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय श्रृजनाचोक मार्फत पोखरा म.न.पा. वडा नं ८, रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ । उक्त रेफ्रिजेरेटरले मन्दिरको भान्सा व्यवस्थापनमा सहयोग...बाँकी

    एभरेष्ट बैंकले मानव सेवा आश्रम गोरखालाई दियो पाँच लाख आर्थिक सहयोग

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मानव सेवा आश्रम गोरखालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयो गरिएको बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका...बाँकी