काठमाडौं । गरिमा विकास बैंकले ९८ हजार कित्ता बढी शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको ९८ हजार २८.८४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले असार २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेञ्चर २०९१’ बिक्री खुला गर्ने भएको हो । बैंकले...बाँकी
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । असार १५ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले हुम्ला जिल्ला सर्केगाड गाउँपालिका-३, उनापानीमा असार १ गतेको आगलागीबाट प्रभावित भएका परिवारलाई राहत सामग्री वितरण गरेको छ । आगलागीका कारण घरबारविहीन भएका आठ परिवारलाई तत्काल आवश्यक सहयोगस्वरूप बैंकले चामल, दाल, आलु,...बाँकी
काठमाडौं । केटिएम हस्पिटालिटी र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता भएको छ । केटिएम गु्रप होल्डिङ्गस अन्तर्गत संचालित ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले १२,५०,००,००० रकम बराबरले हुन आउने १ सय रुपैयाँ अंकित...बाँकी
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । मिश्रलाई बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । पूर्वसांसद...बाँकी
काठमाडौं । कुमारी बैंकले बैंक खातामा बीमा सुविधा हटाउने भएको छ । बैंकले विभिन्न बचत खाताहरूमा प्रदान गरिँदै आएको बीमा सुविधा साउन ३१ गतेपछि बन्द गर्ने जनाएको हो । बैंकले विगत लामो समयदेखि परिवार सुरक्षा...बाँकी
काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससीटी–यूपीआई कार्ड सेवा सुरु गर्न सहमति भएको छ । गत असार १२ गते सांग्रिला डेभलपमेन्ट बैंकको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईसका प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडले डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ । बैंकका ग्राहकले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत भर्चुअल क्रेडिट कार्ड...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी खरिदका लागि सुलभ कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार सिप्रदीमार्फत टाटा ब्रान्डका विद्युतीय ट्याक्सी किन्न चाहने...बाँकी