News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार, समाचार

    प्रभु बैंकबाट १४८ जना कर्मचारीले जागिर छोडे

    काठमाडाै‌ं । प्रभु बैंकले ल्याएको  स्वेच्छिक अवकाश याेजनामा १४८ जना कर्मचारीले आबेदन दिए पछि बैंक ब्यबस्थापनले  सो आबेदनलाई सदर गरेको छ।  १४ जना उच्च तहका  कर्मचारी सहित १४८ जना कर्मचारी प्रभु बैंकबाट एकैपटक बाहिरिएका छन्।...बाँकी

    कुमारी बैंक लिमिटेडको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको शेयर विक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई पाँच संस्थामा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न पाँच संस्थाका सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । स्वास्थ्य, श्रृङ्गार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थामा ग्राहकलाई छुट दिने व्यवस्था मिलाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख...बाँकी

    एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंक

    काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरेको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-इ नामक खुलामुखी योजनाको वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरिएको...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकहरुले थप ५ संस्थाको सेवामा विशेष छुट पाउने

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा...बाँकी

    ग्लोबल आइएमई बैंकको मेसिनबाटै ग्राहकले नगद र चेक खातामा जम्मा गर्नसक्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्नसक्ने सेवाको शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमका बीच काठमाडौंको कमलादीमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त नयाँ सेवाको शुभारम्भ गरेका...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन् । यसअघि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत थिए । बंगलादेशका प्रमुख एमएनसी र...बाँकी

    अब आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट क्यास लोड गर्न सकिने

    काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेमा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका साथ...बाँकी

    एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा क्यास ब्याक पाइने

    काठमाडौं । एनएमबि बैंकले डेबिट कार्डमा १ सय रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटिएम बाट पैसा निकाल्दा वा...बाँकी

    नबिल बैंकले ल्यायो विशेष तीज अफर, यस्ता छन् सुविधा

    काठमाडौं । नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत...बाँकी