काठमाडौं । प्रभु बैंकको सहवित्तीयकरणमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । कुल ४ अर्ब ५६ करोड रुपैयाँ लागतको सो आयोजनामा प्रभु बैंकको नेतृत्वमा ७५ प्रतिशत अर्थात ३ अर्ब...बाँकी
काठमाडौं । नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’मा एनआईसी एशिया बैंक इस्क्युसिप बैंकिङ पार्टनर भ्हअगिकष्खभ द्यबलपष्लन एबचतलभच को रुपमा नियुक्त भएको छ । यस सम्बन्धमा यस बैंक र कोषबीचको समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । एभरेष्ट बैंक र होटल अलफटबीच छुट प्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात् एभरेष्ट बैंकका ग्राहकहरुले फुड, बेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मूल्यमा १५ प्रतिशत छुट पाउनेछन् । कोभिड–१९ को महामारीको...बाँकी
काठमाडौं । सन्राइज बैंककोे ५० औं शाखारहित बैंकिङ्ग सेवा बाँकेको खजुरामा सुरुआत गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा खजुरा–२ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा सो शाखारहित उद्घाटन भएको थियो । सोही...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रबारदेखि सिराहा जिल्लाको गोलबजारमा नयाँ शाखा कार्यालय स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले गोलबजार नगरपालिका–४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो । उक्त शाखा कार्यालय सञ्चालनमा...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैकिंग नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच असोज ५ गते सम्झौता भएको हो । सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट...बाँकी
काठमाडौं । नबिल बैंकले ‘नबिल ग्रिन पिन सेवा’को सुरुवात गरेको छ । बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ । महासंघसँग आवद्ध नेपाल भरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको...बाँकी
काठमाडौं । सिभिल बैंकले किसानहरुको समृद्धिको लागि ‘किसान समृद्धि कार्ड’को सुविधा सञ्चालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकहरुको समृद्धिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो । कुनै पनि...बाँकी
काठमाडौं । सनराइज बैंकले बैंकबाट पैसा भिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैकले काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको हो । यस सेवाको सुरुवात गरेसँगै अब उप्रान्त...बाँकी