News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता

    काठमाडौं । कृषि विकास बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा भएको सम्झौता कार्यक्रममा कृषि विकास बैंकका तर्फबाट...बाँकी

    कामना सेवा विकास बैंकले पायो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि

    काठमाडौं । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं. १० मा कमलविनायक...बाँकी

    सिटिजन्स बैंकद्वारा सत्य साई बृद्धाश्रम भैरहवालाई सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बसन्तपुर– ८ बालापुर, रुपन्देहीमा अवस्थित सत्य साई बृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक रिसाल र ज्ञवालीले लिए शपथ

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सञ्चालकहरु नारायणप्रसाद रिसाल र प्रा.डा.रामप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंकका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,...बाँकी

    ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पशुपति क्याम्पसमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको...बाँकी

    ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखारहित बैंकिङ सेवा बन्द हुने

    काठमाडौं । शुक्रबार ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले उक्त सेवा फागुन ११ गते एकदिन बन्द हुने जानकारी गराएको हो । उक्त सेवाको सिस्टम...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा काठमाडौंको स्वयम्भू र बालाजुमा

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडलेबिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ मा स्वयम्भूशाखा र काठमाडौं महानगरपालिका वडा नं. १६ मा बालाजुशाखा संचालनमा ल्याएको हो...बाँकी

    शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सिटिजन्स बैंकको आग्रह

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश बुझ्न बाँकी रहेका शेयरधनीहरुलाई यथासिघ्र बुझिलिन...बाँकी

    माछापुच्छ्रे बैंकले गर्यो भीडियो केवाईसी सेवाको शुभारम्भ

    काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन् । यस...बाँकी