काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्धनन केन्द्रले संयुक्त रुपमा संचालित वित्तीय साक्षरता तथा व्यवसायीक योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र...बाँकी
काठमाडौं । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो ।...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको छ । शाखारहित बैंकिङ्ग...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसर, कैलाश डाँडांमा वृक्षारोपण गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (जोखिम, अनुपालन र एसएआरजी, आलोक कुमार चौधरीले फागुन ४ गते नेपाल भ्रमण गरेका थिए । उनको...बाँकी
काठमाडौं । कृषि विकास बैंकले आगामी फागुन ३० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले आफ्नो १७औं वार्षिक साधारण सभा सो दिन भक्तपुरको बोडेस्थित केन्द्रिय तालिम प्रतिष्ठानमा गर्न लागेको हो । उक्त सभामा...बाँकी
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको दरबारमार्गस्थित सिटिस्केप थकालीबीच बैंकका ग्राहकलाई छूट दिनेसम्बन्धी सम्झौता भएको छ । समझदारीपश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले सिटिस्केप थकालीमा १० प्रतिशतसम्मको छूट प्राप्त गर्ने जनाएको छ ।...बाँकी
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंको दरबारमार्गस्थित सिटिस्केप थकालीमा १० प्रतिशत छुट हुने भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको कनेक्ट सेवा आबरुद्ध हुने भएको छ । यस बैंकको ग्राहक सेवा केन्द्र ग्लोबल कनेक्टको स्तरोन्नती कार्य भइरहेको हुनाले फागुन ४ गते दिउँसो २ः३० बजेबाट उक्त सेवा केही समयका लागि अबरुद्ध...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले फागुन ३ गते जारी गरिएको सूचनाबमोजिम संगठित संस्थाको वर्गीकरणमा ‘ए’ समूहमा परेको छ। धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्तापुँजी कम्तीमा १ अर्ब रुपैयाँ...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचालबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यो सम्झौता पश्चात सरकारी निकायहरुवाट सार्वजनिक...बाँकी