News Portal

  • नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७८
    ९०३ पटक
    १६ कार्तिक, २०७८

    काठमाडौं । नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४.४ नगद लाभांस र ३३.६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
    बैंकले घोषणा गरेको लाभांश चार वर्षयताकै उच्च हो । बैंकको हाल १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो हालसम्म वाणिज्य बैंकहरुले घोषणा गरेको मध्येको सबैभन्दा उच्च लाभांश हो ।

    प्रतिकृया दिनुहोस्