News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    सिद्धार्थ बैंकले ल्यायो सवारी कर्जामा विशेष अफर, ०.५ प्रतिशत सेवा शुल्क

    काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघले आयोजना गरिरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विशेष सवारी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले एक्स्पो अवधिभर सवारीसाधन खरिदका...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको नाफा ४.५५ अर्ब, लाभांश क्षमता ६.८९ प्रतिशत

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लेमन ट्री र टेस्ला डाइग्नोस्टिक्समा २० प्रतिशत छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटल र बालुवाटारस्थित टेस्ला डाइग्नोस्टिक्ससँग व्यावसायिक सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले विभिन्न सेवा तथा सुविधामा विशेष...बाँकी

    सीईओको भूमिका निर्वाह गरें, कर्जा गैरकानूनी छैन : ज्योतिप्रकाश पाण्डे

    काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले स्मार्ट टेलिकमलाई प्रवाह गरिएको कर्जा र त्यसपछिको लिलामी प्रक्रिया पूर्ण रूपमा कानुनसम्मत रहेको स्पष्ट पारेका छन् । सरकारी अनुसन्धान अधिकारीहरूसँगको बयानमा उनले बैंकको कार्यकारी प्रमुखको हैसियतले...बाँकी

    कुमारी बैंकद्वारा दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई १० लाख बीमा रकम हस्तान्तरण

    काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबापत लाभग्राहीलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ । श्रीमती खुमा पौडेलका श्रीमानको दुर्घटनामा परी निधन भएपछि बैंकमा बीमा दाबी...बाँकी

    नाफामा सहकारी बैंक, पूँजी पर्याप्ततामा ऐतिहासिक फड्को

    ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार सार्वजनिक गर्दै वित्तीय सुधारको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विशेषगरी बैंकको पूँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकले...बाँकी

    नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याजमा ३३.३३ प्रतिशतसम्म छुट

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले कर्जाको प्रिमियम दर र...बाँकी

    मिसन रिकभरी, बिजनेश ग्रोथमा सहकार्य

    काठमाडौं । खराब कर्जा बढेर पाँच प्रतिशतको हाराहारीमा पुग्ने देखिएपछि नबिल बैंकका उच्च व्यवस्थापक नै समस्यामा परेका ऋणीसँग प्रत्यक्ष संवाद गर्न शाखा-शाखामा पुगे । ऋणीको वास्तविक समस्या पहिचान गर्ने, समाधानका उपाय खोज्ने र आवश्यक सहजीकरण...बाँकी

    कुमारी बैंकको नाफा ७.३८ अर्ब, वितरणयोग्य नाफा धनात्मक

    काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ३०५.९५ प्रतिशत बढेर ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब...बाँकी

    एसबिआई बैंकको नाफा २ अर्ब नाघ्यो, लाभांश क्षमता ११.०४ प्रतिशत

    काठमाडौं । नेपाल एसबिआई बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२.८८ प्रतिशत बढेर २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १...बाँकी