News Portal

  • कर्पोरेट डेभलपमेन्टको ५ लाख २५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

    आर्थीकसंसार संवाददाता३ मंसिर, २०८३
    ४६ पटक
    ३ मंसिर, २०८३

    काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको ५ लाख २५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण भएको छ ।

    बैंकको उक्त सेयर रूपान्तरण भएसँगै संस्थापक र सर्वसाधारण सेयरको अनुपात ६०ः४० कायम भएको छ ।

    बैंकको सेयर रूपान्तरणसम्बन्धी सूचना बुधबार सार्वजनिक गरिएको हो ।

    प्रतिकृया दिनुहोस्