काठमाडौं । नेपालमै पहिलोपटक कामना सेवा विकास बैंकले मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँपोखरामा बैकले मोबाइल एप प्रयोग गरी शाखारहित...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्ता समीक्षा पाठक १८ वर्षकै उमेरमा एमडिआर्टी बन्न सफल भएकी छिन् । पाठक नेपालबाट अहिलेसम्म एमडिआरटी बन्नेहरुमध्ये सबैभन्दा सानो उमेरकी भएको महालक्ष्मी लाइफको दाबी छ । अहिलेसम्म प्राप्त भएको...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज पुस २४ गते शनिवार बुढानिलकण्ठ नगरपालिका–३, मुहानपोखरीमा अवस्थित नवयुवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी सामान दिएको छ...बाँकी
काठमाडौं । सरकारले गर्ने करदाता सम्मानमा सुचिकृत कम्पनीको उपस्थिति बढ्न लागेको छ । कर विवाद तथा बक्यौता नभएका र विभिन्न शीर्षकका कर बढी तिरेका करदातालाई २०६९ सालदेखि गरिन थालेको करदाता सम्मानमा सूचीकृत कम्पनीहरुको संख्या बढ्नुले...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडिएको छ । कम्पनीले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न उक्त प्रणालीमा जोडिएको...बाँकी
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । पुस २३ गते भएको संघको अधिवेशनमा क्षेत्रीको नेतृत्वमा ९ जनाको नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको लागि...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले भक्तपुर सिसिटिभी जडान समितिलाई १ लाख आर्थिक सहयोग गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले भक्तपुर सिसि टिभी जडान समितिका सचिव पदम लाल सिलाकारलाई उक्त रकम हस्तानतरण गरेको...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरुको लागि कार्ड लेस क्यास विथड्रल सेवाकोे सुरुवात गरेको छ । यो सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधीमा...बाँकी
काठमाडौं । नेपाल बैंकले सुदूरपश्चिम प्रदेशको तीन स्थानमा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, एमिटि कलेज ( महेन्द्रनगर) र सुदूरपश्चिम विश्वविद्यालयमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न हो । नेपाल...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको प्रस्तावकको मृत्युपछि १२ लाख ८ हजार रुपैयाँको दाबी भुक्तानीसहित बीमा अवधिभर बीमा शुल्कसमेत भुक्तानी गरिदिने भएको छ । कम्पनीले ज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजनाका बीमित मिल्सन...बाँकी