News Portal

  • सुदूरपश्चिममा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ पुष, २०७८
    ६६३ पटक
    २३ पुष, २०७८

    काठमाडौं । नेपाल बैंकले सुदूरपश्चिम प्रदेशको तीन स्थानमा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    बैंकले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, एमिटि कलेज ( महेन्द्रनगर) र सुदूरपश्चिम विश्वविद्यालयमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न हो ।
    नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा विद्यार्थीहरुलगायत समाजका सबै वर्गलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैकिङ्क प्रविधिहरुमा अभ्यस्त गराउन र वित्तीय पहुँच अभिवृद्धि गराउन उक्त कार्यक्रम गरेको जनाएको छ ।
    बैंकको अनुसार उक्त कार्यक्रममा करिब ३०० जनाले सहभागिता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्