News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो निक्षेपको ६ गुणा हुने मुद्दती खाता

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंककाे अनुसार यस मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, न्यूनतम १० हजारमा मुद्दती खाता...बाँकी

    जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा १७ लाख ७१ हजारको आवेदन

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा मागभन्दा बढी ४४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)को अनुसार माघ २१ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा दुई कार्यदिनमै ४४.५८...बाँकी

    सिटिजन्स बैंकले संचालनमा ल्यायो कल सेन्टर

    काठमाडौं । सिटिजन्स बैंकले कल सेन्टर सेवा संचालनमा ल्याएको छ । अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् । ग्राहकहरूल...बाँकी

    एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ग्राहकलाई बीमा

    काठमाडौं । एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ मा १ वर्ष अवधिसम्म उपलब्ध गराउँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्ने भएको छ । बैंकले बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै...बाँकी

    आइतबार ८ हजार ७०४ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ११ जनाको मृत्यु हुँदा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका हुन् । यस्तै देशभरिका ११ हजार...बाँकी

    सूर्या लाइफको जीवन बीमा कोष ३५ प्रतिशतले बढ्यो

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जनमा सामान्य बृद्धि गरेको छ । यस अवधिमा खुद बीमा शुल्क आर्जन ३.८४ प्रतिशतले बढाएर...बाँकी

    तरलता अभाव हुनुमा राष्ट्र बैंक र बैंकर दुबै दोषी: बैंकर उपेन्द्र पौडेल

    काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा नविल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेलले नियामक निकाय तथा बैंकहरु दुबैको कमजोरीका कारण बजारमा तरलता अभावको समस्या चर्किएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरुको...बाँकी

    नेपाल लाइफको लाभांश घोषणा

    काठमाडौं । नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनश शेयर...बाँकी

    सानिमा जनरलको नायब महाप्रबन्धकमा रिजाल नियुक्त

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जनरल म्यानेजर (नायब महाप्रबन्धक) मा रेना रिजाल नियुक्त भएकी छन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट आफ्नो करियर सुरु गरेकी रिजाल सानिमा जनरल इन्स्योरेन्स कम्पनीको उक्त पदमा नियुक्त भएकी हुन् ।...बाँकी

    सिटिजन लाइफले थप्यो आइओएस एपमा सुविधा

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइओएस एपमा सुविधा थप्नुका साथै अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको छ ।ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी बनाउँदै आएको कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत...बाँकी