काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश हमालले कार्यभार सम्हालेका छन् । उनले शुक्रवार अर्थमन्त्री जनार्दन शर्मा सँग सपथ ग्रहण गरेका थिए । शुक्रवार सपथ ग्रहण गरे सँगै आजदेखि धितोपत्र बोर्डको अध्यक्षको कार्यभार...बाँकी
काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिलाई मध्यनजर गर्दै सुरु गरेको ज्योतीबटलाई थप गुणस्तरीय बनाएको छ । प्रविधिमा आएको परिवर्तन तथा सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधा सहित च्याटबटमा ल्याइएको प्रविधिमैत्री परिमार्जनले गुणस्तरीय र...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्सले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ । लाभांश स्वीकृत गर्नुका साथै फाइनान्सको वित्तीय विवरण पनि स्वीकृत भएको छ । संस्थाले साधारणसभा प्रयोजनका लागि लेखापरिक्षण प्रतिवेदन स्वीकृतिका लागि राष्ट्र...बाँकी
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थाहरु मध्येकै सर्वाधिक लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट ७० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ३.६८ प्रतिशत...बाँकी
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त भएका छन् । फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक पन्तलले आगामी ४...बाँकी
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा माग भन्दा ३८.३० गुणा बढिको आवेदन परेको छ । आजसम्म निष्काशन गरिएको आइपिओमा २६ लाख २६ हजार ९० जनाले आवेदन दिएका छन् । उनिहरुले तीन करोड...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक सदस्यमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् । फागुन ६ गते बसेको फाइनान्सको सञ्चालक समितिको निर्णयबाट उनलाई सञ्चालक सदस्य पदमा नियुक्त गरेको हो । सञ्चालक सदस्यमा रहेका रविन राज...बाँकी
काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ता किन्दा छुट पाउने भएका छन् । बैंक र गोल्डस्टारबीच आइतबार यसबारे सम्झौता भएको हो । सम्झौताअनुरुप गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वीरगंजको कलाक्रस रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगञ्ज शाखाका शाखा प्रबन्धक बाबुराम न्यौपाने र कलाक्रस रिसोर्टका...बाँकी