News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनएमबिका ग्राहकलाई विराटनगरको हाम्रो अस्पतालमा छुट

    काठमाडौं । एनएमबि बैंकले बिराटनगर, वडा नं. ४ स्थित हाम्रो अस्पतालसँग सम्झौता गरेको छ । बैंकले ग्राहक र कर्मचारीलाई अस्पतालको उपचार सेवामा छुट उपलब्ध गराउन सम्झौता गरेको हो । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रदेश १...बाँकी

    कोका–कोला नेपालले ल्यायो नयाँँ कोका–कोला जेरो सुगरको स्वादमा

    काठमाडौं । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध छ...बाँकी

    नबिल बैंकको उद्यमशीलता विकास र दिगो पर्यटन प्रबद्र्धनमा सहकार्य

    काठमाडौं । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहु“च प्रबर्धन गर्ने उद्येश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्क बीच सम्झौता भएको छ । कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल...बाँकी

    थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय...बाँकी

    नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्याल मनोनित

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा इश्वरी प्रसाद अर्याल मनोनयन भएका छन् । नेपाल सरकारको फागुन ३ गतेको निर्णय अनुसार कम्पनीको सञ्चालक रितेश कुमार शाक्यको स्थानमा इश्वरी प्रसाद अर्याललाई मनोनयन गरेको कम्पनीले जनाएको छ...बाँकी

    नेपाली शिक्षा जगतलाई नयाँ दिशा दिंदै केएफए

    काठमाडौं । विगत २१ वर्षदेखि ज्ञानको क्षेत्र (शिक्षा, तालिम र परामर्श) मा आबद्ध केएफएले आफ्नो नारा “भिजन वियोन्ड द बक्स” लाई आत्मसाथ गर्दै नेपाली शिक्षा जगतमा विकसित मुलुकमा प्रमाणित विभिन्न नयाँ अध्ययन विधि लागू गर्दै...बाँकी

    एलआइसी नेपालद्धारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एलआइसी नेपालको लमही शाखाले बीमित विष्णु अधिकारीको परिवारलाई ५ लाख २७ हजार ५०० रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका शाखा प्रवन्धक सुरज प्रसाद भट्टले मृतक अधिकारीको श्रीमान गोपाल न्यौपानेलाई ५ लाख...बाँकी

    नेशनल लाइफले डाक्यो साधारणसभा

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले फागुन २९ गते ३३ औ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले भर्चुअल माध्यमबाट साधारणसभा आयोजना गर्नेछ । साभारणभामा यस अगाडी घोषणा भएको १९ प्रतिशत बोनस शेयर र बोनस शेयरमा...बाँकी

    लाभांश पारित सहित ज्योति लाइफको एजिएम सम्पन्न

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले लेकसाइड पोखरामा भर्चुअल माध्यमबाट साधारणसभा गरेको छ । सभाले १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०...बाँकी

    नेपाल टेलिकमले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भोल्टी कल निःशुल्क प्रदान गर्ने

    काठमाडौं । भोलि (२०७८ फागुन ७ गते) मनाइने ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) कल निःशुल्क प्रदान गर्ने भएको छ भने एमपोस (MpoS) बाट गरिने रिचार्जमा डाटा बोनस...बाँकी