काठमाडौं । जीवन बीमा कम्पनीहरूको संगठन, जीवन बीमक संघ नेपालले नयाँ नेतृत्व पाएको छ। २०८२ भदौ २९ गते ठमेलस्थित होटल बाराहीमा सम्पन्न छैठौं वार्षिक साधारण सभाले प्रविण रमण पराजुलीको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्य समिति...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो कर्मचारी र ग्राहकलाई लक्षित गर्दै नयाँ सुविधा सुरू गरेको छ। बैंकले Hyundai गाडी खरिदमा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाएपछि यसलाई संस्थाको तर्फबाट ‘राम्रो कामको शुरुवात’ मानिएको छ। नेपाल बैंक र Hyundai गाडीका...बाँकी
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरू, विशेष गरी बचत तथा ऋण कारोबारमा संलग्न संस्थाहरूको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने सन्दर्भमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन्...बाँकी
काठमाडौं । एनआइसी एशिया बैंकले दशैं बिदामा पनि बैंकिङ सेवा दिने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरु खोलेर सेवा दिने जनाएको हो । ग्राहकहरुलाई पायक पर्ने शाखा खुला...बाँकी
काठमाडौं । प्रभु क्यापिटलको १७औँ वार्षिक साधारण सभा आज असोज १० गते सम्पन्न भएको छ । सभा रोयल सिंगी होटल कमलादीमा सम्पन्न भएको जनाएको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष...बाँकी
काठमाडौं । जीवन बीमक संघ नेपालको अध्यक्षमा प्रविणरमण पराजुली चयन भएका छन् । जीवन बीमक संघ नेपालले २०८२ भदौ २९ गते काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाले पराजुलीलाई अध्यक्षको रूपमा चयन गर्दै नयाँ कार्यसमितिको गठन...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको छ । सम्झौताअनुसार मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार...बाँकी
काठमाडाैं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार (आज) नवनियुक्त अध्यक्ष शर्मालाई शपथग्रहण गराए । नवनियुक्त...बाँकी
काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको कारण भएको क्षतिमा शिखर इन्स्योरेन्सले दाबीबापत ३० करोड तिरेको छ । कम्पनीले छोटो समयमै ४० भन्दा बढी बीमितहरूलाई करिब ३० करोडको दाबी भुक्तानी...बाँकी
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै...बाँकी