News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, राष्ट्रिय, समाचार

    आईएमई पेबाट हवाइ टिकट काट्दा ३०० रुपैयाँ छुट

    काठमाडौं । आईएमई ग्रुपद्वारा संचालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको RBBL Debenture, 2089  ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्बनधमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज...बाँकी

    नेपाल टेलिकमद्वारा स्प्रिङ अफर योजना सार्वजनिक

    काठमाडौं । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याक ( All Time All Net Voice Pack) सहितको स्प्रिङ अफर भोलि (२०७९ बैशाख ५ गते) देखि उपलब्ध...बाँकी

    मुक्तिनाथको क्रमिक बचत खाता खोल्दा मुद्दती बराबरको ब्याज

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको क्रमिक बचत खाता खोल्दा ग्राहकले मुद्दतीमा पाइने बराबरको ब्याज पाउने भएका छन् । बैंकका अनुसार मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषता समेटिएको हो । उक्त...बाँकी

    सिद्धार्थ बैंकले पायो ‘कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ को उपाधी

    काठमाडौं । राउण्ड टेबल नेपालले वैशाख ३ गते आयोजना गरेको ‘ कर्पोरेट फुटसल च्यालेन्ज २०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जित्न सफल भएको छ । शनिबार महाराजगञ्ज स्थित ढुकु फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय...बाँकी

    नेपाल फाइनान्सको २९औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न साधारण सभामा सञ्चालक दिप्रश शाक्यले स्वागत मन्तब्य राखेका थिए । सभाले आर्थिक वर्ष...बाँकी

    सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच ‘स्मार्ट सहकार्य’

    काठमाडौं । डिजिटल प्रविधिमा स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं भन्दै बैंकिङ सेवामा डिजिटाइजेसनलाई प्रवर्द्धनका लागि सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच आइतबार सहकार्य भएको छ । दुई बैंकबीच पोइन्ट अफ सेल (पीओइस) सेवाका लागि सहकार्य...बाँकी

    एनएमबि बैंकद्वारा आयोजित नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएमबि बैंकले शनिवार एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई बसन्तपुर डवली सम्मको नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना...बाँकी

    बैंक अफ काठमाण्डूको काँकडभिट्टामा शाखा विस्तार

    काठमाडौं । बैंक अफ काठमाण्डूले झापाको मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार एक समारोहका बीच उक्त शाखाको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजयकुमार श्रेष्ठले संयुक्त रुपमा...बाँकी

    गभर्नर अधिकारीकाे निलम्बनको विरोधमा राष्ट्र बैंकमा कालाे ब्यानर प्रदर्शन

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको बिरोधस्वरुप नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रिय समितिले बैंकको केन्द्रिय कार्यालय बालुवाटार परिसरमा कालो व्यानर झुण्डाउदै कोणसभाको आयोजना गरेको छ । नेपाल...बाँकी