News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, राष्ट्रिय, समाचार

    समृद्धिका ग्राहकलाई ल्यापटप किन्दा २० हजारसम्म छुट

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजार बीच आज मस्झौता भएको छ । दुई कम्पनीबीचको मस्झौतासँगै ए टु जेड अनलाइनमा पाइने मोबाइल, ल्यापटप र टिभीजस्ता इलेक्ट्रिक सामानहरू खरिद गर्दा अधिकतक...बाँकी

    नेप्सेमा कारोवार हुने अधिकांश वाणिज्य बैंकको मूल्य ३०० मुनी

    काठमान्डौ । नेप्से परिसूचकमा गिरावट आएसँगै वाणिज्य बैंकको शेयर मूल्यपनि धेरै सस्तिएको छ । नेप्सेमा कारोवार हुने २३ वाणिज्य बैंकहरुको आसौत मूल्य ३४९ दशमवल ४० रुपैयाँ मात्र छ । २३ वाणिज्य बैंक मध्ये नबिल बैंकको शेयर...बाँकी

    विवेकशिल साझाको काठमाडौँ महानगरपालिका लागि चुनावी प्रतिज्ञा-पत्र सार्वजनिक

    काठमाडाैं । विवेकशील साझाले काठमाडौँ महानगरपालिका लागि चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन मार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरका उम्मेदवार सहित प्रतिज्ञा पत्र सार्वजनिक गरिएको...बाँकी

    महालक्ष्मी विकास बैंकद्धारा लक्ष्मी आदर्श युवा क्लबलाई सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंकको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लक्ष्मी आदर्श युवा क्लब, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई डस्टबिन सहयोग गरेको छ । बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लबलाई १० थान...बाँकी

    राष्ट्रपति भण्डारीद्वारा बीमा क्षेत्रका ६ जना बिभुषित

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा बीमा क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेकी छिन् । भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई मान पदवी, अलङ्कार...बाँकी

    नयाँ वर्षमा एनआईसी एशिया क्यापिटलले ल्यायो निःशुल्क डिम्याट र मेरो शेयर खाता योजना

    काठमाडौं । नयाँ वर्ष २०७९ सालको अवसरमा एनआईसी एशिया क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने उद्देश्यले निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट...बाँकी

    सिवाईसी नेपाल लघुवित्तको आइपीओमा पहिलो दिनमा ११ गुणा बढीको आवेदन

    काठमाडौं । आज बैशाख २ गतेबाट निष्काशन भएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा ३ लाख ५३ हजार ५८७ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार...बाँकी

    मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

    काठमाडौं । मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविना देशराज श्रेष्ठले सम्हाल्ने भएकी छिन् । बैंकको नायव प्रमुख कार्यकारी (डिसीईओ) श्रेष्ठले बैशाख २ गतेदेखि कामुको जिम्मेवारी सम्हाल्न लागेकी हुन् ।...बाँकी

    नयाँ वर्षमा आइएमईको “आइएमई २०७९ मा २०७९” नामक योजना सार्वजनिक

    काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले “आइएमई २०७९ मा २०७९” नामक सेवाग्राहीमैत्री व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना १ बैशाख २०७९ देखि ३१ बैशाख २०७९ ( १४ अप्रिल, २०२२ देखि...बाँकी

    सेञ्चुरी बैंकको शताब्दी बचत खातामा उच्चतम ब्याज र बीमाको सुविधा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को शुभअवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता सञ्चालनमा ल्याएको छ । शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथसाथै ७ लाख रुपैयाँसम्मको...बाँकी