काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर ‘एनआईएमबी पेवियर’ भित्र्याएकाे छ । राजधानीमा आयाेजित एक कार्यक्रममा भिसा वेयरेबल स्टिकरको आधिकारिक रूपमा लोकार्पण गरेकाे हाे । बैंकका अनुसार अब ग्राहकहरूले कुनै...बाँकी
काठमाडौं । नेपालको पूर्बि र मध्य भागमा परेकोे अविरल वर्षाको कारण आएको बाढी पहिरोले ठूलो मात्रामा जनधनको क्षती भएको र यस विषम परिस्थितिमा प्रभावित जनसमुदायलाई सहयोग गर्न सिद्धार्थ प्रिमियर इनस्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा...बाँकी
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावलको निधन भएको छ। रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो । सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागि भएर घर फर्किएका उनी...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन गरेको छ ।...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सले बीमितहरुलाई आवश्यक कागजपत्र उपलब्ध गराउन आग्रह गरेको छ । असोज ११ गतेदेखि देशभर तीन दिन सम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुगेको...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज कात्तिक ७ गते विशेष साधारणसभा गर्दैछ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेदेखि विशेष साधारणसभा बस्नेछ। सभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन गर्नेछ।...बाँकी
काठमाडौं । मेट लाइफ नेपालले ग्राहकहरूलाई विलम्ब शुल्कको थप आर्थिक दबाब बिना आफ्नो जीवनको सुरक्षा जारी राख्ने बहुमूल्य अवसर प्रदान गरिरहेको छ । ग्राहकहरूको बीमालेख पुनर्जागरण अभियान मार्फत, मेटलाइफले पाँच वर्षसम्मको व्यतित जीवन बीमालेखहरूको लागि...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद...बाँकी
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मणि कुमार अर्ज्याल नियुक्त भएका छन् ।कम्पनी सञ्चालक समितिको आज कात्तिक ७ बसेको बैठकले आजैदेखि लागु हुने गरी अर्ज्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २२ करोड...बाँकी