News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको घटाइँदै शेयरपुँजी

    काठमाडौं । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको शेयरपुँजी घटाएर १ प्रतिशत कायम गरिने भएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले बैंकको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गरी २५ संस्थापक शेयरधनी र १०...बाँकी

    लाभांश पारित गर्न आईसीएफसी फाइनान्सले डाक्यो मंसिर २९ गते एजीएम, बुक क्लोज कहिले ?

    काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडलेलाभांश पारित गर्न मंसिर २९ गते, सोमबार २२ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा बिहान १० बजे बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा शुरु हुनेछ। सभाले हाल कायम...बाँकी

    धितोपत्र बोर्डबाट सालपा विकास बैंकले पायो आइपीओ अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सालपा विकास बैंकले आइपीओ जारी गर्ने अनुमति पाएको छ। धितोपत्र बोर्डले आज सालपा विकास बैंकलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। यो अनुमतिसँगै अब बैंकले १७ करोड २३ लाख ८८...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘कर्पोरेट मिट–२०८२’ सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूको व्यक्तित्व विकास, प्रेरणा वृद्धि र संस्थागत संस्कृतिमा रूपान्तरण ल्याउने उद्देश्यसहित ‘कर्पोरेट मिट–२०८२’ कार्यक्रम आज मंसिर ५ गते लेमन ट्री प्रिमियर होटल, बुढानिलकण्ठ, काठमाडौँमा सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका अध्यक्ष...बाँकी

    नेशनल फण्ड म्यानेजमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गर्ने एक सय रुपैयाँ अंकित दरका २१,०६,००० कित्ताले हुन आउने रु.२१,०६,००,००० रकम बराबरको २० प्रतिशत प्रतिशत साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज...बाँकी

    कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारमा १३ प्रतिशतसम्म छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबीच बैंकका ग्राहकलाई विभिन्न पर्यटन सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले प्रदान...बाँकी

    स्ट्याण्डर्ड चार्टर्डले सञ्चालकको भत्ता बढाउने, लाभांश पाउन मंसिर २९ गते कुर्नुपर्ने

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले मंसिर २९ गते काठमाडौंमा बिहान १० बजे ३९औँ वार्षिक साधारण सभा बोलाएको...बाँकी

    सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो युवाका लागि ‘जेनजी सेभिङ्ग अकाउन्ट’

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवालाई लक्षित गर्दै नयाँ बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । मंसिर ८ गते बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सको एएमएल र सीएफटीसम्बन्धी तालिम सम्पन्न

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण (एएमएल) तथा आतंककारी गतिविधि र आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (सीएफटी) सम्बन्धी उच्चस्तरीय तालिम सम्पन्न गरेको छ । तालिममा नेपालमा लागू हुँदै आएका एएमएल/सीएफटी...बाँकी

    बीमा अनुसन्धान र ज्ञान आदानप्रदानका लागि नेपाल बीमा प्राधिकरण र त्रिवि बीच समझदारी

    काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच बीमासम्बन्धी अनुसन्धान र ज्ञान आदानप्रदानसम्बन्धी संयन्त्रण निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ । बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा र त्रिवि तथ्याङ्कशास्त्र केन्द्रीय विभागका...बाँकी