News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सानिमा नारी बचत खाता खोल्दा निःशुल्क डेबिट कार्डका साथै क्यासब्याक पनि

    काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ बैंकले जनाएको...बाँकी

    एनआईसी एशिया बैंकले बचत खाता अन्तर्गत रहेको बीमा वापत दियो १० लाख रुपैयाँ

    काठमाडौं । यस एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख उपलब्ध गराएको छ । बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक...बाँकी

    रिलायन्स फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । रिलायन्स फाइनान्सको पोखारा शाखाको आयोजनामा मादी गा. पा वडा नं। ७ छाचोकमा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। । मादी गायपालीका स्थानीयबासीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले...बाँकी

    माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता, डिजिटल कारोबारलाई प्रोसाहन गर्ने

    काठमाडौं । माछापुच्छ्रे बैंक र सेल्सबेरीबिच सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु...बाँकी

    कृषि विकास बैंक र नागरिक लगानी कोषबीच सम्झौता

    काठमाडौं । कृषि विकास बैंक र नागरिक लगानी कोषबीच सम्झौता सम्पन्न भएको छ । नागरिक लगानी कोषमा रकम दाखिला गर्ने संस्थाहरुको दाखिला रकम सङ्कलन गर्ने सम्वन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख...बाँकी

    नेपालमा एएफआइको बैठक सुरु, वित्तीय क्षेत्रमा जलवायु परिवर्तनको असरका विषयमा छलफल

    काठमाडौं । एएफआइ Alliance for Financial Inclusion (AFI) को दुई वटा विषयगत कार्य समूहको बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल राष्ट्र बैंक र AFI को संयुक्त आयोजनामा Inclusive Green Finance Working Group (IGFWG)...बाँकी

    नगराईन नगरपालिकामा बीमा सम्बन्धी कार्यक्रम सम्पन्न, ‘भारतीय कम्पनीबाट जीवन बीमा गरेकाको विचल्ली’

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेश अन्तर्गतको धनुषा जिल्लाको नगराईन नगरपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणका निर्देशक दिनेश लाल कर्णको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका मेयर विनय कुमार...बाँकी

    प्रभु इन्स्योरेन्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश सहित सम्पुर्ण प्रस्ताव पारित

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा फाल्गुण २३ गते मंगलबार सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय तीनकुने काठमाडौं स्थित “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९...बाँकी

    कर्पोरेट डेभलपमेन्ट बैंकको एजिएम आज, कहिलेसम्म शेयर किन्नले पाउँछन् लाभांश?

    काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आज फागुन २२ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले उक्त सभा बिरगंज स्थित आफ्नै केन्द्रीय कार्यालयमा आयोजना गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता...बाँकी

    निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमितामा राख्न सरकारलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

    नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन...बाँकी