आर्थीकसंसार संवाददाता६ साउन, २०८२

काठमाडौं । माछापुच्छ्रे बैंकमा नयाँ सञ्चालक नियुक्त भएका छन् । बैंकको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा विश्व प्रकाश गौतम नियुक्त भएका हुन् । उनलाई आज साउन ५ गतेकै मितिबाट लागू हुनेगरी नियुक्त गरिएको हो ।