News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको...बाँकी

    लाभांश पारित गर्न शाइन रेसुङ्गाले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले पुस १९ गते मणिग्राम रुपन्देहीमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । बैंकको...बाँकी

    बीमितलाई दाबी भुक्तानी लिन आउन शिखर इन्स्योरेन्सको आग्रह

    काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ। कम्पनीले एक सुचना जारी गर्दै कम्पनीले विभिन्न बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८१ भदौ १६ गतेदेखि मंसिर १५ गतेसम्म परेका दाबी...बाँकी

    सन नेपाल लाइफले गर्यो मार्केटिङ म्यानेजरहरुलाई सम्मान

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गण्डकी नारायणी क्षेत्रका मार्केटिङ म्यानेजरहरुलाई सम्मान गरेको छ। भरतपुरको ग्लोवल होटलमा शनिबार एक कार्यक्रम आयोजना गरी कम्पनीले १०० भन्दा बढी अभिकर्तालाई सम्मान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    आईएमई लाइफको टाइम्स थ्री बिजनेस समिट सम्पन्न

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा प्रिमियर क्लब विजेता एजेन्सी म्यानेजरहरुका लागि टाइम्स थ्री बिजनेस समिट चितवनको जगतपुरस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा सम्पन्न गरेको छ। कार्यक्रममा ६० जना भन्दा बढी उत्कृष्ट...बाँकी

    नेसनल लाइफबाट सुदूरपश्चिम प्रदेशका १६० बढी अभिकर्ता सम्मानित

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले कैलालीको धनगढीस्थित होटल रुवसमा सुदूरपश्चिम प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जनाभन्दा बढी अभिकर्तालाई सम्मान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा...बाँकी

    सिद्धार्थ बैंकको लाभांश घोषणा

    काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंसिर २१ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले...बाँकी

    नेशनल लाईफको ‘मिट द सीइओ’ कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ । सुदूरपश्चिम प्रदेशबाट लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले मायाको चिनो प्रदान गरेका थिए । साथै स्किमा व्यवस्था...बाँकी

    लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा...बाँकी

    एनएमबि बैंकले सेयरधनीलाई लाभांश नदिने

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको...बाँकी