News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एशियन लाइफको १६औं वार्षिक साधारणसभा सम्पन्न, हकप्रद र लाभांशको प्रस्ताव पारित

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल क्लासिक सिमरामा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७५ प्रतिशत बोनश...बाँकी

    कामना सेवा विकास बैंक र ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबीच छुट सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट...बाँकी

    मल्टीपर्पस फाइनान्सको साधारण हुँदै, यस्ता छन् ८ एजेण्डा

    काठमाडौं । मल्टीपर्पस फाइनान्सले आफ्नो २६औं वार्षिक साधारण सभा आज फागुन १८ गते गर्ने भएको छ । उक्त सभा वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे गर्ने जनाएको छ । कम्पनीको माघ २२ गते बसेको...बाँकी

    पौने १ अर्बको सेयर बेच्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले दुईटै कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको...बाँकी

    प्रभु महालक्ष्मी लाइफको सीईओमा प्रसाई नियुक्त

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । फागुन १८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले प्रसाईलाई सीईओमा नियुक्त गरेको हो । नेपाल बीमा प्राधिकरणबाट बीमा क्षेत्रमा प्रवेश...बाँकी

    कामना सेवा विकास बैंकका ग्राहकलाई ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा छुट

    काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा छुट हुने भएकाे छ । बैंकले तिलोत्तमा, रुपन्देहीस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत बैंकका कर्मचारी...बाँकी

    सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने...बाँकी

    कुल ग्राहक संख्यामा इन्भेष्टमेन्ट मेगाको हिस्सा ७ प्रतिशत

    काठमाडौं । बैंकिङ क्षेत्रमा रहेका कुल ग्राहक संख्यामध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को हिस्सा ७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको कात्तिकसम्मको तथ्याङ्क अनुसार ४ करोड ५३ लाख ९८ हजार जना बैंकका ग्राहक संख्या...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकमा नौ मन्त्रालयको लगानी

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकलाई पूर्ण सरकारी स्वामित्वको बैंक हाे । बैंकमा सरकारको ९९.९७ प्रतिशत अर्थात् १५ अर्ब ६३ करोड ३० लाख ७३ हजार ४६६ रुपैयाँ लगानी छ । बैंकमा सरकारको लगानी भएपनि सबैभन्दा धेरै...बाँकी

    ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले महोत्तरी जिल्लाको गौशाला नगरपालिका-५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिबार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा...बाँकी