काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको फागुन २९ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम...बाँकी
काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसर पारेर नबिल बैंक, मालिगाउँ शाखाले काठमाडौंको टङ्गालस्थित श्री टङ्गाल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा १० देखि १२ सम्मका ४०...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो स्थापनाको १९औं वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा ‘दीर्घ सेवा सम्मान’ कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष चैत्र १ गतेलाई ‘कर्मचारी दिवस’ का रूपमा मनाउँदै आएको बैंकले...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू आयोजना गर्ने भएको छ । बैंकले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी...बाँकी
काठमाडौं । बैंकमा दैनिक हजारौं ग्राहकहरू आउने गर्छन् । तीमध्ये केही ग्राहक उच्च प्रोफाइलका हुन्छन् भने धेरै निक्षेप राखेर नियमित रूपमा कारोबार गरिरहेका हुन्छन् । कतिपय व्यवसायी हुन्छन्, कतिपय समाजसेवी, उच्चपदस्थ व्यक्तित्व वा वृद्धवृद्धा ।...बाँकी
काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए...बाँकी
काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ । आयोगको निर्णयविरुद्ध साहले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम...बाँकी
काठमाडौं । सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख राजश्व संकलन...बाँकी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभामा मनोनित हुने भएका छन् । सरकारले उनको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका अर्यालले आफ्नो नाम मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा पठाउने निर्णय...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारण सभा होटल न्यू ईरा बुटवलमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष डा. मान बहादुर बीकेको अध्यक्षतामा सम्पन्न भएको हो । साधरण सभामा संस्थाका...बाँकी