News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेपाल लाइफको अधिकांश सूचकमा बृद्धि, खुद बीमाशुल्क आर्जन १२ प्रतिशतले बढ्यो

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि भएको छ । वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो...बाँकी

    बोर्डबाट स्वरोजगार लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट संस्थाले १ सय रुपैयाँ अंकित दरमा १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख...बाँकी

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता गर्ने

    काठमाडौं । रन टु शाइन भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्न लागेको छ । बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै...बाँकी

    स्वाभिमान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा चौधरी नियुक्त

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण राज चौधरी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको आइतबार बिहान ९ः३० बजे बसेको १०१ औं बैठकले फागुन १ गतेदेखि लागु हुनेगरी उनलाई आगामी...बाँकी

    छिमेक लघुवित्तको १७.३३% ले बढ्यो नाफा, वितरणयोग्य मुनाफा डेढ अर्ब माथि

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५१ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो...बाँकी

    श्रृजनशील लघुवित्तको साधारणसभा आज हुँदै, यस्ता छन् एजेन्डा

    काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारण सभा आज माघ २७ गते आईतवार विहान ९ बजेदेखि आयोजना गर्ने जनाएको छ । सभा होटल, पावन मिथिला थालीमा हुने जनाएको छ । सभाले संचालक...बाँकी

    बीमा एजेन्टलाई पनि तलब दिनुपर्ने, काम र क्षमताको आधारमा बढुवा

    काठमाडौं । बीमा मध्यस्थकर्ता व्यवस्थित गर्ने अध्ययन कार्यदलले जीवन बीमाका अभिकर्ता (बीमा एजेन्ट) लाई तलब सुविधा दिनुपर्ने सुझाव दिएको छ । कार्यदलले प्राधिकरणका अध्यक्ष मदन दाहाल समक्ष बुझाएको प्रतिवेदनमा एजेन्टलाई तलब दिनुपर्ने सुझाव दिएकाे हाे...बाँकी

    सलिकोले इनड्राइभका प्रयोगकर्ताको दुर्घटना बीमा गर्ने

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच सम्झाैता भएकाे छ । इन्ड्राइभ नेपालका प्रयोगकर्ताहरूको दुर्घटना बीमा गर्नेसम्बन्धी सम्झाैता भएको हाे । कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (चंकी क्षेत्री) र इनड्राइभ नेपालका...बाँकी

    पुनर्बीमा कम्पनीको लगानी ४० अर्ब बढी, ७९ प्रतिशत मुद्दती निक्षेपमा

    काठमडौं । पुनर्बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पौष मसान्तसम्म ४० अर्ब बढी रकम विभिन्न क्षेत्रमा लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार दुई पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सले ४० अर्ब ६३ करोड...बाँकी