News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    जनउत्थान सामुदायिक लघुवित्तका नवनियुक्त अध्यक्षमा डा. बीकेले ग्रहण गरे सपथ

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष डा. मान बहादुर बीकेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.बीकेले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदीबाट...बाँकी

    ग्लोबल आइएमई बैंकको पैसा आउने,थपेर पाउने योजना सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक...बाँकी

    राष्ट्रिय सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अधिकांश वित्तीय सूचक सन्तोषजनक देखिएको छ। मुलुकको समग्र अर्थतन्त्रको शिथिलताको असर सहकारी क्षेत्रमा समेत परेको अवस्थामा पनि २०८० सालमा सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक देखिएको हो। बैंकको पछिल्लो वित्तीय अवस्था...बाँकी

    महालक्ष्मी विकास बैंकले ल्यायो शेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

    काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स शेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।...बाँकी

    मानुषी लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल उग्रचण्डी, बनेपामा सफलता पूर्वक सम्पन्न भएको हो । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत...बाँकी

    बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो

    काठमाडौं । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी आज साँझ लिङ्गो ढालेपछिे जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन हिजो साँझ भेलुखेलस्थित...बाँकी

    नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । प्रवासी नेपाली मञ्च (ओएनएफ)...बाँकी

    नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशद्वारा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यालयले चैत ३० गते जिल्ला प्रहरी, ट्राफिक कार्यालय, यातायात ब्यवसायी संघसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।  कार्यक्रमको...बाँकी

    शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताएकी छिन् । स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष...बाँकी

    कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली ग्राहकले आइफोन १५ जित्ने मौका

    काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान “नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी” सुचारु गरेको छ । यस अभियान अन्तर्गत कुमारी बैंकका...बाँकी