News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल बैंकको वार्षिक साधारणसभा चैत ६ मा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेपाल बैंकले आफ्नो ६५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा बिहान साढे...बाँकी

    कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ । तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचन द्वारा प्रदान गरिएको थियो । तालिममा मुख्य...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सरिना जि ट्रेडबीच बीमा सम्बन्धी सम्झौता

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जि ट्रेड प्रा. लिबीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सरिना जि ट्रेडमार्फत विक्री गरिने इभि इजि ट्याक्सीहरुको मोटर...बाँकी

    इसेवा र खल्तीबाट सन लाइफको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

    काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र खल्तीबाट सन नेपाल लाइफ इन्स्योरेन्स् कम्पनीको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यास ब्याक पाइने भएको छ । इसेवा र खल्ती मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५...बाँकी

    प्रभु महालक्ष्मी लाइफका अभिकर्ता सुकुटे रिट्रिटमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको सुकुटे रिट्रिट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा फागुन ७ र ८ गते २ दिन विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु गरी भब्य रुपमा सम्पन्न भएको हो...बाँकी

    सिटिजन लाइफको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण...बाँकी

    राष्ट्र बैंकले गरेन नेपाल पे टाइमको लाइसेन्स नवीकरण

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल पे टाइमको अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगरिएको जनाएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै नेपाल पे टाइमको लाइसेन्स नवीकरण नगरिएको जनाएको हो। नेपाल पे टाइमले २०७६ भदौ १९...बाँकी

    चलायमान बन्दै निर्माण क्षेत्र, पोहोरको तुलनामा झ्याप्पै बढ्यो घरजग्गामा ऋण

    काठमाडौं । निर्माण क्षेत्र चलायमान बन्दै गएको देखिएको छ। सोही कारण बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह झ्याप्पै बढाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तसम्म ५४ वटा संस्थाहरुले रियल स्टेट क्षेत्रमा...बाँकी

    सलिको इन्स्योरेन्स र सरिना जि ट्रेडबीच बीमा सम्बन्धी सम्झौता

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जि ट्रेडबीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सरिना जि ट्रेडमार्फत बिक्री गरिने इभि इजि ट्याक्सीहरुको मोटर बीमा सलिको...बाँकी

    नबिल बैंकको ‘नबिल एसएसई कनेक्ट : उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला सम्पन्न

    विराटनगर । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत  विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला सम्पन्न गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा बुधबार  सम्पन्न कार्यशालामा उद्यमी, उद्योग...बाँकी