काठमाडौं। मेटलाइफ नेपालले २०२५ को पहिलो त्रैमासिकमा ग्राहकहरुलाई निरन्तर वित्तीय सुरक्षा प्रदान गर्दै उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुलाई सम्मान गर्दै सिनर्जी मीटको आयोजना गरेको छ । कार्यक्रममा उल्लेखनीय उपलब्धि हासिल गर्ने उत्कृष्ट नयाँ फील्ड फोर्सहरू (एजेन्टहरू)...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, इप्पान नेपाल, बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग छलफल सम्पन्न भएको छ । जलविद्युत क्षेत्रको...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसीप एक्सीलेन्स अवार्ड २०२५’ सम्पन्न भएको छ । ‘लायन वर्षः लिड, रोअर, रिपिट’ नारासहित साउन १६ देखि १८ गतेसम्म द सोल्टी काठमाडौंमा सम्पन्न कार्यक्रममा देशभरिबाट छानिएका ४४० उत्कृष्ट...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘स्टार एजेन्सी मिट २०८२ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीका उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा नगरकोटमा रहेको होटल मिस्टिक माउण्टेनमा साउन १८ र १९ गते सहित दुई दिने कार्यक्रम सम्पन्न भएको...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले मानवसेवा आश्रम, धनगढी (कैलाली)लाई अत्यावश्यक सामग्री र नगद आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले यस प्रकारको सहयोगमार्फत सडकमा बसोबास गर्ने घरबारविहीन, शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई राहत प्रदान...बाँकी
काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ६ वर्षसम्म सञ्चालनमा नरहेका खातामा ब्याज नदिने भएको छ । बैंकले एक सूचना जारी गर्दै ६ वर्ष वा सोभन्दा बढी अवधिसम्म सञ्चालनमा नरहेका कोषमा रहेका खाताहरूमा रहेको रकममा ब्याज नदिने...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गत ट्रष्ट इन्स्योरेन्स ग्रुप (टीआईजी) लिडरसिप अवार्ड वितरण सम्पन्न भएको छ । बुधबार झापाको बिर्तामोडस्थित होटल सिद्धार्थ ग्राण्ड सिटीमा तेस्रो संस्करणको अवार्ड वितरण सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानवसेवा आश्रम, धनगढी, कैलालीलाई अत्यावश्यक सामग्रीहरु तथा आर्थिक सहयोग प्रदान गरेको छ । यस किसिमको पहलले सडकमा बस्ने घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई...बाँकी
काठमाडौं एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना...बाँकी