News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता बीमा बापत ८ करोडको बीमा रकम भुक्तान

    काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म बैंकका ४,५०० ग्राहकहरुलाई ८ करोड रुपियाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ । बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य...बाँकी

    एनआईसी एशिया लघुबित्तको इटहरा शाखाले प्रहरी चौकीलाई दियो फलैचा

    काठमाडौं । मोरंगको रतुवामाई नगरपालिका बडा नम्बर ९ मा रहेको एनआइसी एशिया लघुबित्त वित्तीय संस्थाको शाखा कार्यालय इटहराले इटहरा प्रहरी चौकिलाई दुई थान रेडिमेड फलैचा बितरण गरेको छ । इटहरा प्रहरि चौकिमा आज एक औपचारिक...बाँकी

    हिमालयन एभरेष्टले पायो दुईवटा अवार्ड

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शले विभिन्न दुई वटा अवार्डबाट सम्मान गरेको छ । उत्कृष्ठ लघु बीमक (बेस्ट माइक्रो इन्स्योरर-नेपाल) र अति प्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)अवार्डबाट हिमालयन...बाँकी

    लिबर्टी माइक्रो लाईफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

    काठमाडौं । लिबर्टी माइक्रो लाईफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । लिबर्टी माइक्रो लाईफ इन्सुरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न...बाँकी

    नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष...बाँकी

    नेको इन्स्योरेन्सको नाफा १५० प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा १५० प्रतिशत बढाएर ८ करोड ८० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५२...बाँकी

    हिमालयन लाइफले व्यतित बीमालेखमा शतप्रतिशतसम्म छुट दिने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखहरुमा छुट सुविधा दिने भएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज तथा जरिवाना)मा छुट दिने भएको हो । साविक प्राइम लाइफ, यूनाइटेड लाइफ र गुराँस...बाँकी

    ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘ फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको छ । बैंकले एनसीएचएल संगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘ फण्ड ट्रान्सफरमा मोबाइल फोन...बाँकी

    लक्ष्मी सनराइज बैंक गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङले जिते

    काठमाडौं । आठौँ लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङ शेर्पाले जितेका छन् । शनिबार गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोडेर आशिष श्रेष्ठलाई पराजित गर्दै ट्रफी उचालेका हुन् ।...बाँकी

    आफ्नो नीतिबाट पछि हट्नु भएन, एक मिनेट पनि खेर नफालि काम गर्नुपर्छ: गभर्नर महाप्रसाद अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारलाई आफ्नो नीतिबाट पछि नहट्न सुझाव दिएका छन् । आइतबार अर्थमन्त्रालयमा लगानी सम्मेलनका लागि गठित निर्देशक समितिको बैठकपछि भएको पत्रकार सम्मेलनमा उनले सरकारले विभिन्न समयमा लिएका नीतिको...बाँकी