News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार, समाचार

    नेपाल बैंकको सञ्चालकमा घिमिरे नियुक्त

    काठमाडौं । नेपाल बैंकको सञ्चालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिमा रिक्त रहेको उक्त पदमा अर्थमन्त्रालयको तर्फबाट घिमिरे नियुक्त भएकी हुन् । उनले मंगलबार बैंकका अध्यक्षबाट सञ्चालक पदको पद तथा...बाँकी

    पुतलीबजारमा सानिमा बैंकको नयाँ शाखा विस्तार

    काठमाडौं । सानिमा बैंकले बुधबारदेखि स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, कम्पनीका सञ्चाकल रमेश कुमार पोखरेल तथा कम्पनीका...बाँकी

    सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्रीका लागि ३५ दिने सूचना जारी गरेको छ । कम्पनीले शेयरधनी गंगा श्रेष्ठको नाममा रहेको ३ हजार ९२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।...बाँकी

    प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच सम्झौता

    प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच समझदारी पत्रमा सम्झौता भएको छ। नोभेम्बर २८ मा एन्ट फाउन्डेसनको “NO Shave November – Fashion for a Cause”, क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा आफ्नो ऐक्यबद्घता जनाउँदै सो फाउन्डेसनलाई सामाजिक उत्तरदायित्व...बाँकी

    निर्वाचनआयोगका माननीय प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट भूकम्प पिडितहरूलाई आर्थिक सहयोग उपलब्ध

    काठमाडौं । आयोगको मिति २०८०।०८।१३ गतेको निर्णय बमोजिम संवत् २०८० साल कार्तिक १७ गते शुक्रबार जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरू प्रति आयोगको तर्फबाट श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै...बाँकी

    नेशनल लाईफ इन्स्योरेन्स बन्यो विमस्टेक राष्ट्रकै उत्कृष्ट कम्पनी, भारतले गर्यो सम्मान

    काठमाडौं । इण्डियन चेम्बर अफ कमर्शले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ । इन्स्योरेन्स गत मंसिर ७ गते इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित चौथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा सम्मानित भएको हो । उक्त संस्थाले...बाँकी

    ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

    काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको एक प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २०८.९१ रुपैयाँ कायम भएको छ । जसको...बाँकी

    एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत बनायो वित्तीय चेतनामूलक ५ भिडियो

    काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु बनाएको छ । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध...बाँकी

    सिटिजन्स बैंकको नयाँ शाखा काठमाडौंको टेकुमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको टेकुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औं शाखा उक्त स्थानमा सञ्चालनमा ल्याएको हो । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३७ वटा...बाँकी

    माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक सञ्चालनमा ल्यायो फिनपीओएस प्रविधि

    काठमाडौं । माछापुच्छ्रे बैंकले पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधि (फिनपीओएस) को शुभारम्भ गरेको छ । बैंकले नेपालमै पहिलो पटक यो प्रविधि प्रयोगमा ल्याएको हो । नेपालभरका फिनपीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी (साउन्ड) बाट...बाँकी