News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा घातक रोगबापतको दाबी रकम भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गाईघाट शाखाले घातक रोगबापतको दाबी रकम भुक्तानी गरेको छ। उदयपुरको त्रियुगा–१ जोगिदहमा मंसिर २ गते आयोजित एक कार्यक्रममा बीमित बलराम चौधरीलाई कम्पनीका शाखा प्रबन्धक कमला खबासले करकट्टा गरी बाँकी...बाँकी

    नेपाल रि इन्स्योरेन्सको कम्पनी सचिवमा प्रधान नियुक्त

    काठमाडौं. । नेपाल पुनर्बीमा (रि इन्स्योरेन्स) कम्पनीको कम्पनी सचिवमा इश्वर प्रधान नियुक्त भएका छन् । मंसिर १२ गते बसेको बैठकले प्रधानलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी कम्पनीको मूख्य प्रबन्धक समेत हुन्...बाँकी

    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।...बाँकी

    शिखर इन्स्योरेन्सले गर्यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० दिनमै भूकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । कम्पनीले कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति पुर्याएका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएको हो...बाँकी

    कम्प्युटर सुरक्षा दिवसको अवसरमा एसबिआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा

    काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने प्रतिज्ञा गरेका छन् । कर्मचारीहरुले बैंकको नीतिअनुरुप कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका हुन् ।...बाँकी

    लाभांश पारित गर्न नबिल बैंकले डाक्यो वार्षिक साधारणसभा

    काठमाडौं । नबिल बैंकले गत वर्षको लाभांश पारित गर्न आगामी पुस १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त सभा गर्न लागेको हो...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

    काठमाडौं । सिटिजन्स बैंकमा ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट हुने भएको छ । बैंक र नयाँ बानेश्वर स्थित इन्द्रेणी सुइट होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर...बाँकी

    उग्रतारा मेलामा हिमालयन लाइफको निःशुल्क हेल्प डेक्स संचालन

    काठमाडौं । सुदुरपचिमको डडेलधुरा जिल्लमा सबैभन्दा विशाल धार्मिकमेला सम्पन्न भएको छ । उग्रतारा मन्दिर परिसरामा संचालन भएको उक्त मेलामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप प्रादेशिक कार्यालय डडेलधुरा द्वारा निःशुल्क हेल्प सेक्स संचालन गरिएको थियो ।...बाँकी

    सूर्यज्योति लाइफको लम्की शाखाद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले कैलालीको लम्की शाखामा अभिकर्ता पुनर्ताजगी तथा नयाँ बीमा योजना(सहि प्लान) को अनावरण गरि तालिम सम्पन्न गरेको छ । तराई क्षेत्रका क्षेत्रीय प्रमुख रबिन्द्र हमालको सभापतित्व तथा बौनिया शाखाका शाखा प्रमुख...बाँकी

    राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले दिए राजीनामा

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले राजीनामा दिएका छन् । सीईओ बरालले मंगलबार सञ्चालक समितिमा राजीनामा पत्र पेश गरेको कम्पनी स्रोतले जनाएको छ । स्रोतका अनुसार सीईओ बरालले २ महिनापछि...बाँकी