News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    जुनसुकै एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

    काठमाडौं । अबदेखि जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट रकम निकाले पनि शुल्न नलाग्ने भएको छ । यसअघि जुन बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड छ, सोही बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम...बाँकी

    कोरोना संक्रमणकै बीचमा बीमा व्यवसायमा बृद्धि

    काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासकै बीच पनि बीमा व्यवसाय गर्न गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा बढेको छ । बीमा समितिले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तको तुलनामा...बाँकी

    लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडान भदौ मसान्तसम्म बन्द

    काठमाडौं । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको बताइएको हो । यसअघि सरकारले भदौ १५...बाँकी

    एनआइसी एसिया बैंकको ब्यालेन्स फन्डको न्याभ बढ्यो

    काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको साउन मसान्तसम्म आइपुग्दा प्रति इकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ २९ पैसामा पुगेको छ । असारमा यसको न्याभ ११ रुपैयाँ ०८ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ...बाँकी

    तीनवटा लघुवित्तले जीवन विकास लघुवित्तको नाममा भदौ २२ देखि एकीकृत कारोबार सुरु गर्ने

    काठमाडौं । तीनवटा लघुवित्त वित्तीय संस्थाले भदौ २२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु...बाँकी

    राष्ट्रिय खुला तेक्वान्दोमा मुलपानीलाई दुई स्वर्ण

    काठमाडौं । भर्चुअल राष्ट्रिय खुल्ला तेक्वान्दोमा मुलपानीले दुई स्वर्ण जित हासिल गरेको छ । मुलपानी तेक्वान्दो डोजाङले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा २ स्वर्ण जितेको हो । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित...बाँकी

    सन्दीप लामिछाने सहभागी टिम जमैकाको जित

    काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टिम जमैका तालवाजले जित निकालेको छ । आज बिहान सकिएको खेलमा जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो । जमैकाले पहिले ब्याटिङ...बाँकी

    सगरमाथा इन्स्योरेन्सको साधारणसभामा मर्जर प्रस्ताव पेश हुने

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारणसभा आज शनिबार हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान १० बजे बोलाएको हो । कम्पनीले मर्जर वा एक्विजिशन प्रक्रियामा सामेल हुने प्रस्ताव राखेर वार्षिक...बाँकी

    देशभर थप ८ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय ४२ महिला र...बाँकी

    बंगलादेश बैंकद्वारा कोभिड–१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि सहयोग

    काठमाडौं । नेपाल बंगलादेश बैंकले कोभिड–१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गर्दै हाम्रो...बाँकी