News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनएमबि बैंकले साँवा र ब्याज भुक्तानी गर्न शुरु

    काठमाडौं । एनएमबि बैंकले ऋणपत्रको अवधि सकिएसँगै साँवा र ब्याज भुक्तानी गर्न शुरु गरेको छ । बैंकले ७ प्रतिशत व्याजदरको एनएमबि डिवेञ्चर २०७७ को साँवा तथा व्याज भुक्तानी कार्य भदौ ६ गतेदेखि शुरु गरेको छ...बाँकी

    राष्ट्र बैंकको रेमिट्यान्स कार्यालय खुला राख्न निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंक विदेशी बिनिमय व्यवस्थापन विभागले रेमिट्यान्स कम्पनीहरु खुला राख्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सम्पूर्ण रेमिट्यान्स कम्पनीहरुलाई स्थानीय प्रशासनको निषेधाज्ञालगायतका आदेशको परिपालना हुने गरी सेवा दिन शुक्रबार...बाँकी

    राजस्व बोर्डको अध्यक्षमा दाहाल नियुक्त

    काठमाडौं । सरकारले राजस्व बोर्ड गठन गर्दै यसको अध्यक्षमा पूर्वसचिव महेश दाहाललाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले राजस्वसम्बन्धी विवाद समाधान तथा नीतिगत सुझाव दिन गठित यस बोर्डको अध्यक्षमा बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई नियुक्ति गरेको...बाँकी

    महिला सामुदायिक लघुवित्तको प्रथम साधारण सभा सम्पन्न

    दाङ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । महिला सामुदायिक लघुवित्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा परिणत हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको...बाँकी

    माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच व्यवसायिक सम्झौता भएको छ । एशोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी उक्त सम्झौता भएको हो । उक्त...बाँकी

    कोरोनाको जोखिम बढेपछि बैंकमा नआउन बैंकर्स संघको आग्रह

    काठमाडौं । कोरोना भाइरसको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि बैंकका काउन्टरमा नआउन सर्वसाधारणलाई अपिल जारी गरेको छ । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले एक अपिल जारी गर्दै सर्वसाधारणलाई बैंकका काउन्टरमा नआउन आग्रह गरेको हो...बाँकी

    राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा छ अर्ब थपियो

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संगठित संस्थानले कोरोना महामारीका बीचमा पनि जीवन बीमाको व्यवसायमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको...बाँकी

    आज उपत्यकामा थपिए २०५ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...बाँकी

    विद्युत प्राधिकरणले ११ अर्ब ५ करोड नाफा कमायो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गएको वर्ष ११ अर्ब ५ करोड नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणले ११ अर्ब ५ करोड नाफा कमाएको हो । ३५औं वार्षिककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय...बाँकी

    नागरिक लगानी कोषको हकप्रद शेयर निष्काशन

    काठमाडौं । नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयर जारी गर्ने भएको छ । प्रति शेयर १ सय रुपैयाँका दरले १ करोड...बाँकी