काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’को व्यवस्था गरेको छ । कोभिङ–१९ को महामारीकाबीच सामाजिक दुरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै यस बैंकले ग्राहकमैत्री एवं सुरक्षित रूपले...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २ सय २२ पुगेको छ...बाँकी
काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको बाढीपहिरोले क्षतिग्रस्त स्थानमा आर्थिक सहयोग गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरी ५ लाख रुपैयाँ सहयोग गरेका हुन् । असोज...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दाङ्गको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले तुलसीपुर शाखा सञ्चालनमा ल्याएको हो । नेपाली...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकको आगामी कात्तिक ६ गते वार्षिक साधारणसभा हुने भएको छ । बैंकले प्रस्तावित १०.३७ प्रतिशत लाभांश पारित गर्न सो दिन २२औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा सो दिन बिहान...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री एवम् प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेका छन् । बिहीबार मात्रै सरकारले तत्कालिन अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज...बाँकी
काठमाडौं । सानिमा बैंक लिमिटेडले रौतहटको चन्द्रपुरमा आफ्नो ८३औं शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका–४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे । कोरोना...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, सोमबारबाट असोज ४ गते, आइतबारसम्म लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर असोज १३ गते प्रारम्भिक बाँडफाँड गरिएको छ । शेयर बाँडफाँडमा नपरेको शेयर बापतको रकम...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच व्यावसायिक सहकार्र्यसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबाट सिफारिस भई आएका ग्राहकहरुलाई...बाँकी
काठमाडौं । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४...बाँकी