News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकका ग्राहकले संगम स्विटसमा छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहक तथा कर्मचारीहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाअन्तर्गत बैंकका ग्राहकहरु उक्त छुट पाउने भएका हुन् । यससँगै बैंकका ग्राहकहरुले...बाँकी

    राबा बैंकले पूर्व सशस्त्र प्रहरीलाई पेन्सनर कर्जा दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा दिने भएको छ । राष्ट्रिय बाणिज्य बैंक र नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा दिने सम्झौता भएको हो । सम्झौतापत्रमा...बाँकी

    कुमारी बैंकको लाभांश संशोधन

    काठमाडौं । कुमारी बैंकको लाभांश संशोधन भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण...बाँकी

    मेगा बैंकको कर्मचारी युनियनको अध्यक्षमा कृति वाग्ले पुनः चयन

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको आधिकारिक ट्रेड युनियन ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले पुनः निर्विरोध चयन भएका छन् । दरबारमार्गस्थित शेर्पा मलमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले वाग्लेको नेतृत्वमा ११ सदस्यीय...बाँकी

    देशभर थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २ हजार ७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमित ३५ हजार ४ सय ३५ जना रहेका छन् ।...बाँकी

    पत्रकार प्रदीपराज वन्त मोडलिङमा

    काठमाडौं । लामो समयदेखि नेपालको फोटो पत्रकारितामा स्थापित प्रदीपराज वन्तले मोडलिङ पेशा पनि अँगाल्नु भएको छ । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत वन्त लामो समयदेखि आफूलाई व्यवसायिक एवम् दक्ष फोटो पत्रकारको रुपमा आफूलाई स्थापित गरेका...बाँकी

    स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत चयन

    काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत चयन भएको छ । उक्त ब्रोकर एशोसिएसनको सम्पन्न २६औं साधारणसभाले मैनालीलाई सर्र्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो । काठमाडौंमा सम्पन्न भएको २६औं वार्षिक साधारणसभाबाट...बाँकी

    युनियन लाइफद्वारा चापागाईको परिवारलाई ५२ लाख ५० हजार बीमा दाबी भुक्तानी

    काठमाडौं । प्राचार्य नारायण शर्मा चापागाईंले युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा चार महिना अगाडि मात्र ५० लाख रुपैयाँको जीवन बीमा गरेका थिए तर केही समयपछि चापागाईंको मृत्यु भयो । युनियन लाइफ न्ययोरेन्स कम्पनीले मृतक नारायणकी श्रीमती...बाँकी

    रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कमा बृद्धि

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क बढेको छ । इन्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क ९१.९७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष २०७६÷७७ को असोज मसान्तसम्म २४ करोड २३ लाख रुपैयाँ...बाँकी

    हिमालयन बैंक र बैंक अफ काठमाण्डूले एक अर्ब पचास करोडको मुद्दा जिते

    काठमाडौं । हिमालयन बैंकले चीनको एउटा अदालतमा ६६ करोड रुपैयाँ बराबरको मुद्दा जितेको छ । त्यसैगरी बैंक अफ काठमाण्डूले पनि सोही मुद्दामा ९० करोड रुपैयाँ बराबरको मुद्दा जितेको छ । यी दुवै हिमालयन र बीओके...बाँकी