News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सनराइज बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग

    काठमाडौं । सनराइज बैंकले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । बुधबार नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल...बाँकी

    आइएमई मोटर्सको जितपुर र नवलपरासीमा शाखा समुद्घाटन

    काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले दुईवटा शाखा समुद्घाटन गरेको छ । जितपुर बारास्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच समुद्घाटन गरिएको हो । यी शाखाहरूबाट...बाँकी

    बाग्लुङ र बेनीमा ‘युवासँग – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

    काठमाडौं । युवा वर्गमा बीमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको ‘युवासँग– महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ । यसै सिलसिलामा म्याग्दीको बेनी...बाँकी

    एनआरएनए अध्यक्षमा बद्री केसीको उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । केसीले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एनआरएनएको १०औं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने जनाएका हुन् । यसअघि एनआरएनएको अध्यक्षका...बाँकी

    एलआईसी नेपालद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एलआईसी नेपालको तुलसीपुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ निवासी रोमकान्त पाण्डेलाई कम्पनीले २९ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । मृतक गंगादेवी पाण्डेले वि.सं. २०७१ साल...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा १३ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १९ गते बसेको बैंक सञ्चालक...बाँकी

    नबिल बैंकको दशैं धमाका अफर

    काठमाडौं । नेपालीहरुको महान चार्ड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशैं धमाका अफर” ल्याएको छ । यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत...बाँकी

    सेवोनका अध्यक्ष ढुंगाना बर्खास्त

    काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो । सर्वोत्तम सिमेन्टको भित्री कारोबारमा मुछिएका ढुङ्गानालाई मन्त्रिपरिषदको बैठकले केही समय अगाडि स्पष्टीकरण सोधेको...बाँकी

    एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा पल शाह नियुक्त

    काठमाडौं । एनएमबि बैंकले अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले मंगलबार शाहसँग द्विपक्षीय समझदारी गरेको जनाएको छ । शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको...बाँकी

    हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले सम्हाले पद तथा गोपनियताको लिए सपथ

    काठमाडौं । नेपाल राष्ट्र  बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंकका अध्यक्ष श्रेष्ठलाई पद तथा...बाँकी