News Portal

  • एनआरएनए अध्यक्षमा बद्री केसीको उम्मेदवारी घोषणा

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७८
    २१२४ पटक
    १९ असोज, २०७८

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । केसीले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एनआरएनएको १०औं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने जनाएका हुन् ।
    यसअघि एनआरएनएको अध्यक्षका लागि रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएको विश्व सम्मेलन कात्तिक ३ गते हुने भएको छ ।

    प्रतिकृया दिनुहोस्