News Portal

  • सिटिजन्स बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा विषेश छुट पाउने

    आर्थीकसंसार संवाददाता६ कार्तिक, २०७८
    ११५५ पटक
    ६ कार्तिक, २०७८

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले काभ्रेको बनेपास्थित आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच एक सम्झौता भएसँगै अब सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग, डेबिट/क्रेडिट कार्डबाहक एवं कर्मचारीहरुले आगन्तुक रिसोर्टमा छुट पाउनेछन् ।
    सिटिजन्स बैंकले बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङ्गमार्पmत डेबिट कार्डको लागि आवेदन दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ ।
    सिटिजन्स बैंकले हाल १८३ शाखा, १२१ एटिएम र १११ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्