काठमाडौं । कामना सेवा विकास बैंकले जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाको सरावल–२, दङ्गियामा रहेको उक्त विद्यालमा सुईटर तथा मोजा वितरण गरेको...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले नारायणटारस्थित नेपालअपाङ्ग संघ ‘खगेन्द्र नवजीवन गृह’मा औषधी तथा ह्वीलचेयर वितरण गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई सहयोग गरेको हो । बैंकले देशका विभिन्न भागहरुमा...बाँकी
काठमाडौं । काठमाडौंको चन्द्रागिरी हिल्समा अवस्थित चन्द्रागिरी हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड–२०२१’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालका...बाँकी
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिना अर्थात चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६...बाँकी
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साथै,...बाँकी
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड १०औं वर्षमा प्रवेश गरेको छ । संस्था आफ्नो स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा एक अनौपचारीक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको छ । संस्थाले...बाँकी
काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र Forex Sport Pty Ltd, अष्ट्रेलियाबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ । अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीहरुले अब Forex Sport Pty Ltd, मार्र्फत...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा मिति २०७८ साल कार्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । यस अवसरमा बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिकको सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...बाँकी
काठमाडौं । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेपाल पे क्युआर सञ्चालन गरी ग्राहकलाई डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । बैंक र एनसिएचएलबीच कार्तिक २३ गते सो सम्झौता भएको हो ।...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर भएपछि सिटिजन्स बैंकका कार्डबाहकहरुले ब्ल्याक...बाँकी