News Portal

  • कामना सेवा बैंकद्वारा खगेन्द्र नवजीवन गृहमा औषधी तथा ह्वीलचेयर वितरण

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७८
    १००६ पटक
    २६ कार्तिक, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकले नारायणटारस्थित नेपालअपाङ्ग संघ ‘खगेन्द्र नवजीवन गृह’मा औषधी तथा ह्वीलचेयर वितरण गरेको छ ।
    बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई सहयोग गरेको हो ।
    बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेकोमा आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्