News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्राइम कमर्सियल बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि ५...बाँकी

    कामना सेवा बैंक र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र ग्वार्कोस्थित क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । बैंक र कलेजबीच बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको बैकले जनाएको छ । सम्झौतापत्र बैंकका...बाँकी

    विद्युत प्राधिकरणबाट बिदा भए कुलमान घिसिङ

    काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भएका छन् । नेपाल सरकारले  २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।...बाँकी

    प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडा नियुक्त

    काठमाडौँ । निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले मन्त्री...बाँकी

    सिटिजन्स बैंकले स्क्यान एण्ड वथड्र सेवाको सुरुवात

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले स्क्यान एण्ड विथड्र सेवाको सुरुवात गरेको छ । यस विषम परिस्थितिमा ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त सेवा सुरुवात गरेको जनाएको छ । स्क्यान एण्ड...बाँकी

    समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे नियुक्त

    काठमाडौं । समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे नियुक्त भएका छन् । फाइनान्सको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले सचिवमा घिमिरेलाई नियुक्त गरेको हो । घिमिरे यसअघि फाइनान्सको वित्त अधिकृतामा थिए ।...बाँकी

    कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

    काठमाडौं । कामना सेवा विकास बैंकले स्वतन्त्र सञ्चालकमा सीता घिमिरे नियुक्त भएकी छिन् । बैंकको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । घिमिरेलाई भदौ ३० गतेदेखि लागू हुने...बाँकी

    सहारा विकास बैंकले लिलाम गरेको शेयर आज खोलिदै

    काठमाडौं । सहारा विकास बैंकले लिलाम गरेको शेयरसम्बन्धी बोलपत्र खोल्ने भएको छ । कम्पनीले उक्त बोलपत्र एनआइबिएल एस कयापिटल लाजिम्पाट, काठमाडौंमा खोल्ने जनाएको छ । बैंकले नौ लाख २१ हजार १४८ दशमलव ७० कित्ता संस्थापक...बाँकी

    घरेलु लघुवित्तद्वारा पीडितको बीमा दाबी रकम भुक्तानी

    काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया, पर्साले पीडितको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पकाहा मैनपुर गाँउपालिका–१, धोरेका केन्द्र नं. १० की सदस्य सममतिया देवीको...बाँकी

    बैंक अफ काठमाण्डूको संस्थापक समूहको स्थगित लिलामी शेयर पुनः सुचारू

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, सोमबारबाट लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर पुनः सुचारु गरेको छ । यसअघि विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण न्युनीकरण गर्न लागु गरिएको निषेधाज्ञाका...बाँकी