News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    इटहरीस्थित एनआईसी एशिया बैंकमा अराजक गतिविधि, दोषीमाथि कारबाहीको माग

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको इटहरी शाखामा एक व्यक्तिले कलुसित मनसायका साथ प्रवेश गरी बैंक कर्मचारीमाथि गालीगलौज तथा अभद्र व्यवहार गरेको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ । बैंकका अनुसार उक्त व्यक्तिले शाखा कार्यालयभित्र...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अमा्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय...बाँकी

    आईएमई लाइफको १०.५२ प्रतिशत नगद लाभांश पारित

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्तावअन्तर्गत...बाँकी

    सानिमा रिलायन्स लाईफको १०.१७ प्रतिशत नगद लाभांश पारित

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रतन लाल केडियाले गरेका थिए । सभामा कम्पनीको आव ०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण रिपोर्ट र...बाँकी

    शिखर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरूको आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि कम्पनीमा निवेदन पेश गरेअनुसार कम्पनीले सो शेयर बिक्री गर्न लागेको हो । कम्पनीले...बाँकी

    युनिक नेपाल लघुवित्तले शेयरधनीलाई बनायो निराश, लाभांश नदिने

    काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई निराश बनाउने भएको छ। युनिक नेपाल लघुवित्तले गत आथिृक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई दिनुपर्ने लाभांश वितरण नगर्ने भएको हो। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले...बाँकी

    आइक्यान र नाफिजको संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण रिपोर्टिङ तालिम सम्पन्न

    काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरूको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण ‘रिपोर्टिङ’ सम्बन्धी एक दिने अभिमुखीकरण तालिम कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ। आर्थिक...बाँकी

    महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष उपाध्यायले ग्रहण गरे पद तथा गोपनियताको सपथ

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी...बाँकी

    कामना सेवा विकास बैंकद्वारा विराटचोकको बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत शाखा कार्यालय विराटचोकमार्फत ब्रेथ अफ लाइफ (बाल आश्रम) लाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल...बाँकी

    ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरूलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका...बाँकी