News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्राइम कमर्सियल बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...बाँकी

    सञ्चालन मुनाफा घट्दा निफ्राको नाफा प्रभावित, घट्यो ईपीएस

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म निफ्राले ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको...बाँकी

    साढे ५७% ले बढ्यो हिमालयन बैंकको नाफा, वितरणयोग्य मुनाफा भने साढे ४ अर्बले ऋणात्मक

    काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.८०१३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल १.६ प्रतिशत पुग्यो, नाफासँगै ईपीएस पनि घट्यो

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १.५५ प्रतिशत घटेर १ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड...बाँकी

    एनआईसी एशियाको नाफा १.३६ अर्ब घट्यो, कर्जा १२.२४ % बढाउँदा सीडी रेसियो ७७.१८ %

    काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ४१.८४ प्रतिशत अर्थात् १ अर्ब ३६ करोड रुपैयाँ घटेर १ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही...बाँकी

    साढे ४.५४ खर्ब निक्षेप रहेको ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब, अन्य सूचक यस्ता छन्

    काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा २६.५९ प्रतिशत घटेर २ अर्ब ४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब...बाँकी

    शिखर इन्स्योरेन्सको नौबिसे शाखाद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको नौबिसे शाखाले बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको वडा न ८ महाङ्कालमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको...बाँकी

    ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा महालक्ष्मी विकास बैंकको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

    काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही...बाँकी

    नेपाल बैंकको ४९.६०%ले घट्यो नाफा, खराब कर्जा बढेर साढे ४% पुग्यो

    काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ५९ करोड ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको...बाँकी