News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेको शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत...बाँकी

    कुमारी बैंकको साढे ४५ हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकको साढे ४५ हजार कित्ता शेयर आज माघ ५ गतेबाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक शेयरधनी नन्दकिशोर श्रेष्ठको नाममा रहेको ४५ हजार ५२० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा विद्यमान...बाँकी

    आरविवि मर्चेन्ट बैकिङ्गद्धारा १५० जना विधार्थीलाई न्यानो कपडा वितरण

    काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको छ । भूकम्पले प्रभावित जाजरकोट जिल्ला, नलगाड न.पा. ०५, पोखरा स्थित श्री इन्द्र धनुष प्राथमिक विद्यालयका कक्षा १ देखि कक्षा ५...बाँकी

    लुम्बिनी विकास बैंकद्धारा साहारा एकेडेमीलाई आर्थिक सहयोग

    काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । विगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक सहयोग...बाँकी

    लक्ष्मी सनराईज बैंकले सुरु गर्यो ईकमर्स अक्वायरिङ गेटवे सेवा, यस्ता छन् सुविधा

    काठमाडौं । नेप्सको सहकार्यमा लक्ष्मी सनराईज बैंकले “ई-कमर्स अक्वायरिङ गेटवे” सेवा सुचारुमा ल्याएको छ। नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक पनि रहेको छ । यस सेवा नेप्सले VISA को सहायक संस्था, Cybersource...बाँकी

    मायाले नातिको अन्नप्राशनमा दिइन् बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह, पास्नी लगायतका चार्डपर्वमा जिन्सी सामानहरु दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ । यसैबीच आफ्नो नाति कृतिक रानाको अन्नप्राशनको दिन नातिलाई बीमा पोलिसी...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष...बाँकी

    हिमालयन रिले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने, आईआरडीएआईले दियो स्वीकृति

    काठमाडौं । नेपालमा पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने भएको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले स्वीकृति दिएसँगै हिमालयन रिले भारतमा उक्त व्यवसाय गर्ने भएको हो ।...बाँकी

    प्यान अद्यावधिक गराउन एनआईसी एशियाको आग्रह, कर चुक्ता प्रमाण लिन बैंक धाउनु नपर्ने

    काठमाडौं । एनआईसी एशिया बैंकले खातामा स्थायी लेखा नम्बर (प्यान)अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इटीडीएस रेकर्डमा देखाउन प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ । स्थायी लेखा नम्बर...बाँकी

    माछापुच्छ्रे बैंकको नाफा साढे ८० करोड रुपैयाँ

    काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०७९/८०को दोस्रो त्रैमासमा खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अुनसार ६ महिनाको अवधिमा खुद नाफा २१.४५ प्रतिशत घटेर ८० करोड ५३ लाख रुपैयाँ छ...बाँकी