News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार, साधारणसभा

    राष्ट्रिय वाणिज्य बैंक : सर्वसाधारणको सारथी, सरकारको सहयात्री

    काठमाडौं । सर्वसाधारण जनताको वित्तीय सेवामा पहुँच अभिवृद्धि गरी राष्ट्रिय पूँजी निर्माण तथा देशको आर्थिक समुन्नतिका लागि सोको प्रभावकारी लगानी गर्न वि.सं. २०२२ माघ १० गते सरकारको पूर्ण स्वामित्वमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना भई नेपालको...बाँकी

    निफ्राको लक इन पिरियड फागुन २३ गते, एकैपटक १२.९६ करोड कित्ता कारोबारमा आउने

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरको लक इन पिरियड फागुन २३ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको बैंकले जनाएको छ । संस्थापक समूहको...बाँकी

    मुक्तिनाथ विकास बैंकका यी हुन् २७ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

    काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ पनि एउटा हो। विकास बैंकमा मुक्तिनाथ अब्बल देखिँदै आएको छ। मुक्तिनाथको चुक्तापुँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनअनुसार मुक्तिनाथ विकास बैंकमा ठूला २७...बाँकी

    पुनर्बीमा दलाल कम्पनी र निर्माबीच रणनीतिक समझदारी, बीमा उद्योगको प्रवर्द्धन गर्ने

    काठमाडौं । पुनर्बीमा दलाल कम्पनी फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा) बीच रणनीतिक समझदारी भएको छ । दुई संस्थाबीच बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि,...बाँकी

    नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म पाउने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न बीमा...बाँकी

    १ सय रुपैयाँमै घलेम्दी हाईड्रोको ३२ लाख कित्ता सेयर बिक्री खुला

    काठमाडौं । घलेम्दी हाईड्रोले आजदेखि माघ ९ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीले गत मंसिर १० गतेदेखि...बाँकी

    सरकारी विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्दै माछापुच्छ्रे बैंक

    काठमाडौं । माछापुच्छ्रे बैंकले सरकारी विद्यालयहरुको पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो । बैंकले कर्णाली प्रदेशको...बाँकी

    प्रभु बैंकले लाभांश नदिने.

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, बैंकले कम्पनीको...बाँकी

    सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त निर्णय गरेको हो ।...बाँकी

    नेपाल लाइफका सेयरधनीले लाभांश नपाउने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । इन्स्योरेन्सले कुनै पनि लाभांश वितरण नगर्ने भएसँगै कम्पनीका सेयरधनीले लाभांश नपाउने भएका हुन् । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले...बाँकी