News Portal

  • ज्योति विकास बैंकका ग्राहकले ट्रयान्क्विलिटी स्पामा विशेष छूट पाउने

    आर्थीकसंसार संवाददाता९ भदौ, २०८१
    ७३ पटक
    ९ भदौ, २०८१

    काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पाबाट विशेष छूट सुविधा पाउने भएका छन् । सो सम्बन्धी सम्झौतामा हालै एक सम्झौता भएको छ ।  जसअुनसार कम्पनीका ग्राहकहरूले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३० प्रतिशतसम्मको विशेष छूट पाउने छन् ।

    साथै, Tranquility Wellness Card (TWC)  धारक कम्पनीका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छूट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छूट पाउने छन् ।

    प्रतिकृया दिनुहोस्