News Portal

  • गृहपृष्ठ विमा, समाचार

    निःसहाय सदनलाई सन नेपाल लाइफका ९ वटा शाखाले संयुक्त रुपमा गरे सहयोग

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको छैठौं वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको उपलक्ष्यमा वागमति प्रदेश कार्यालय अन्तर्गत रहेका काठमाडौं उपत्यका भित्रका ९ वटा शाखा कार्यालयहरुले संयुक्त रुपमा काठमाडौं ३१ शान्तिनगर स्थित निःसहाय सदन...बाँकी

    हिमालयन लाइफको एक दिने ग्राण्ड मोटिभेसन कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लुम्बिनी प्रादेशिक कार्यालयले प्रदेश स्थरिय लर्न हाउ टु अर्न भन्ने मुल नाराको साथमा एक दिने ग्राण्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रम बुटवलमा भब्यरुपमा कार्यक्रम सम्पन्न...बाँकी

    बागलुङ्गको २ वडामा प्रभु इन्स्योरेन्सले सम्पन्न गर्यो बीमा सचेतनामुलक कार्यक्रम

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बागलुङ्गमा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असोज ५ गते बागलुङ्ग नगरपालिका वडा नं.२ र ३ मा उक्त कार्यक्रम सम्पन्न गरेको हो । सञ्चालित कार्यक्रममा नगरपालिकाका...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्याेरेन्सले एक महिनामै भुक्तानी गर्‍याे रु. २० कराेड भन्दा बढी दाबी

    काठमाडाै‌ं । सगरमाथा लुम्बिनी इन्स्याेरेन्सले चालू आर्थिक वर्षकाे पहिलाे महिना साउनमा बीमा दाबीवापत २० कराेड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेकाे छ। कम्पनीले सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार साउन महिनामा २० कराेड ५५ लाख ५२ हजार...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयरमा विशेष छुट हुने भएको छ । दुई कम्पनीबीच भएको समझदारी अनुसार बैंकका ग्राहकले उक्त हेल्थ केयरमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।...बाँकी

    हाथवे इन्भेष्टमेण्टको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपालले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा आइतबार आयोजना गरिएको...बाँकी

    सानिमा बैंकको सेवा मुल्याङ्कन क्युआर कोडबाट हुने

    काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैंकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो । यस अन्तर्गत,...बाँकी

    ग्लोबल आइएमई बैंकले जित्यो अन्तरबैंक महिला फुटसलको उपाधि

    काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८० मा महिलातर्फ २० वटा...बाँकी

    राष्ट्र बैंकद्वारा गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

    काठमाडौं । राष्ट्रिय जनावर गाईको चित्र अड्ढित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ ।...बाँकी

    पोखरा फाइनान्सका अध्यक्ष गुरूङको शपथ ग्रहण

    काठमाडौं । पोखरा फाइनान्सका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका थिए । अध्यक्ष गुरुङले...बाँकी