News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    मेट लाइफ ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२३‘ बाट सम्मानित

    काठमाडौं । मेट लाइफ नेपाल २०२३ को एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स इन्स्योरेन्स विधामा सम्मानित भएको छ । यस अवार्डले मेटलाइफको उत्कृष्ट व्यावसायिकता र सामाजिक उत्तरदायित्वका साथै ग्राहक र समुदायका विकासशील आवश्यकताहरू अनुरूप नवीन...बाँकी

    एनआईसी एशिया लघुवित्तद्धारा २७ शाखाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले ११ गते बिहीबार गण्डकी प्रदेश अन्तर्गतका २७ शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु...बाँकी

    कामना सेवा विकास बैंकमा साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण

    काठमाडौं । कामना सेवा विकास बैंकले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरुलाई साईबर सुरक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाल प्रहरी, साईबर ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्यालले...बाँकी

    एउटा बचत खाता खोल्दा सिटिजन्स बैंकले एक रूख रोप्ने

    काठमाडौं । पैसाको कारोबार गर्ने संस्थाका रूपमा बैंकलाई लिइन्छ । बैंकहरूले पैसाको नै कारोबार गर्छन् । बैंकहरूले पैसाबाहेक अन्य केही काम गर्दैनन् भन्ने सोच आम मानिसको छ । तर, सिटिजन्स बैंक पैसाको कारोबारका साथै वनजंगलको...बाँकी

    सिटिजन्स बैंकद्वारा विद्यालय र आश्रमलाई आर्थिक सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवाश्रमलाई सिटिजन्स बैंक...बाँकी

    १०५ रुपैयाँमै सिटिजन्स बैंकको सेयर बिक्रीमा

    काठमाडौं । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको ४० हजार बढी कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका संस्थापक सेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २३७ कित्ता...बाँकी

    राष्ट्र बैंकको निर्देशनमा मिर्मिरे लघुवित्तको लाभांश रद्द

    काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरेको लाभांश रद्द गरेको छ। संस्थाको सञ्चालक समितिको माघ १० गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश...बाँकी

    सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको माघ १० गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो...बाँकी

    सानिमा रिलायन्स लाइफको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, ६ संचालक निर्विरोध निर्वाचित

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई चेकिङ्ग बोर्ड प्रदान

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ्ग बोर्ड प्रदान गरेको छ । मिति २०८० साल माघ १० गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोह बीच यस कम्पनीका प्रमुख कार्यकारी...बाँकी